LTE USIM 1GB+

+1Mbps Unlimited

  • KT U+ Umobile
  • 4G LTE
  • Unlimited
  • Monthly ₩25,300
  • Monthly ₩9,900
consulting
सजिलो दर्ता Step-by-Step, कति सजिलो नेपालीमा परामर्श No चिन्ता

चाहिने Documents

1. Applicant ID (Alien Registration Card/Resident Registration Card/Driver's License)

2. Verificationको लागि आफ्नो नाममा दर्ता भएको phone number (अन्य व्यक्ति को )

3. Delivery Address
(Address को फोटो -Korean address )

4. Plan/Telecom Transfer गर्दा
+ अहिले प्रयोग गरि रहेको Telecom (SK/KT/LG/알뜰폰(Telecom Select)
+ 114 मा कल गरी Telecom र 알뜰폰 कम्पनी बुझ्नु होस् l
+ Verification Method
(Sim Card पछाडी भएको नम्बर को last 4अंक /Hand phone 일련번호 last 4अंक /지로납부/Bank account number को last 4अंक)

5. Post paid Number Registration को लागि
+ Automatic bank paymentको लागि तपाईं को नाममा भएको bank book को front page को फोटो चाहिन्छ

6. User Verification
+ Bank Account Verification: 1원 deposit प्राप्त गरि चेकक गर्न मिल्ने Bank Account
+ 공동인증서: NAVER/PASS/TOSS/PAYCO
+ Credit Card(Debit Card मिल्दैन )

7. Address र Contact number

General Info

Plan अन्तर्गत प्रदान गरिने Basic Call Rate landline तथा mobile फोन कल गर्दा लाग्ने दर हुन् ।
Video call तथा additional services (1588,1577,050,060 मा कल गर्दा लाग्ने शुल्क ) प्रत्येक Plan को लागि प्रदान गरिएको अतिरिक्त कलहरूको रकमबाट कटौती गरिनेछ।
निम्न परिस्थितिहरूमा कल प्रयोग प्रतिबन्धित हुन सक्छ। कृपया ध्यान दिनुहोस् l
1. एक महिनामा 3 पटक भन्दा बढी Daily Voice Calls 600 mins भन्दा बढी गरेमा l
2. 1 महिनामा गरिएको Total Voice Calls 10,000 min भन्दा बढी भएमा l
3. Telemarketing/Phone Marketing जस्ता व्यावसायिक उद्देश्यका लागि प्रयोग गरेको अवस्थामा l
Plan मा प्रदान गरिने SMS सर्भिसमा SMS र MMS दुवै प्रयोग गर्न मिल्ने छन् l
निम्न परिस्थितिहरूमा, SMS प्रयोग प्रतिबन्धित हुन सक्छ वा सामान्य दर चार्ज लाग्न सक्छ ।
1. 1 महिनामा 10 चोटी भन्दा बढी daily 200+ओटा SMS/MMS पठाउनु भएमा l
2. विज्ञापन तथा व्यावसायिक उद्देश्यका लागि SPAM मेसेजहरु पठाउनु भएमा l
3. Manually अथवा प्रोग्रामहरु प्रयोग गरी महिना को 3000 भन्दा बढी SMS/MMS पठाएमा l
  • Monthly ₩25,300
  • Monthly ₩9,900

language select layerpopup close

Enter information language select layerpopup close
  • View