KT LTE Unlimited (पासपोर्ट)

जो कसैले पनि दर्ता गर्न मिल्ने !

  • KT PTSK
  • 4G LTE
  • Calls: 37Min / Sms: 100
  • 5Mbps स्पिडमा 30दिन सम्म डाटा एकदम Unlimited !
  • Monthly ₩36,300
  • Monthly ₩33,000
consulting

चाहिने Documents

1. दर्ता गर्न पासपोर्ट अनिवार्य

2. भेरिफिकेसनको लागि सेल्फी फोटो
(पासपोर्ट लिएर दर्ता गर्ने दिनको मिति र आफ्नो नाम लेखी सेल्फी खिच्नु होला )

3. आफ्नो एड्रेस / डेलिभरी एड्रेस
(कोरियनमा ठेगानाको फोटो हाल्नु भए पनि हुन्छ )

4. डेलिभरी जानकारी लिन मिल्ने फोन नम्बर

* दर्ता गर्नु भएको u-SIM अन्य व्यक्तिलाई प्रदान गर्नु भएमा व्यक्तिगत जानकारी चुहावटको कारणले गम्भीर आर्थिक क्षति हुन सक्ने सम्भवन का साथै र कानूनी कारबाहीमा पर्न सक्नु हुन्छ l कृपया सावधान रहनुहोस् l

General Info

[प्लान बारे जानकारी ]
- 30दिन सम्म LTE Data (5Mbps) Unlimited प्रयोग
- Hotspot (Share) गर्न मिल्ने - 1जना सम्म
- महिनामा KRW11,000 भित्र कल (KRW4.4/Sec )र SMS(KRW110/मेसेज) गर्न मिल्छ l

[USIM प्रयोग गर्न तरिका ]
* फोनमा सिम राखेपछि ३० दिनसम्म सुरु को ब्यालेन्स प्रयोग गर्न सकिन्छ l
(उदाहरण: 01/15 17:30 मा सिम सुचारु गरे -> 02/14 17:30)
* निक्लनु भएको सिम अन्य व्यक्तिलाई दिनु भएमा व्यक्तिगत जानकारी चुहावट हुने सम्भावना हुने र यसबाट गम्भीर आर्थिक क्षति हुन सक्नु हुँदा कृपया ध्यान दिनु होला ।
* thePAY एप मार्फत रिचार्ज तथा र भुक्तानी गरेपछि नियंतर रुपमा प्रयोग गर्न सकिन्छ । (ब्यलेन्सको म्याद 30 दिन मात्र भएको हुनाले, 30 दिनको म्याद सकिनु अघि नै चार्ज गर्नुपर्छ।)

[रिचार्ज गर्ने तरिका]
1. "thePAY App" डाउनलोड गर्नुहोस्
2. "Local Call रिचार्ज (Monthly Plan)" क्लिक गर्नुहोस्
3. रिचार्ज गर्न फोन नम्बर लेख्नुहोस्
4. "PTSK-KT"
रिचार्ज गर्न रकम रोज्नु होस् l
5. "रिचार्ज" मा क्लिक गर्नुहोस् र भुक्तानी गर्नुहोस्
तपाईंले PAY एप प्रयोग गर्दा बोनस पोइन्ट प्रदान गरिन्छ।

[ग्राहक सेवा ]
नेपालीमा परामर्शको लागि:
☎ 010-5036-0595 / 010-3277-0595

[डेलिभरी जानकारी]
- 1:00 PM अघि राखिएको अर्डरहरू सोही दिन पठाइनेछ। (सप्ताहांत र बिदाहरू बाहेक)

-यो रोजेन कुरियर द्वारा पठाइएको हो, र यो सप्ताहन्त बाहेक, वितरण पछि लगभग 2-3 दिन लाग्छ। ढुवानी पछि, कृपया रोजेन कुरियर ग्राहक केन्द्र मार्फत डेलिभरी-सम्बन्धित सोधपुछ जाँच गर्नुहोस्।

[क्यन्सलेसन तथा फिर्ता नीति]
- दर्ता गरिएको सिम डेलिभरी अघि रद्द गर्न सम्भव छ, तर वितरण पछि क्यन्सेल वा फिर्ता गर्न मिल्दैन ।
- खरिद गर्नु अघि जानकारी तथा सावधानीहरू सबै राम्ररी पढेर मात्र खरिद तथा प्रयोग गर्नु होला lबिक्रि पछि क्यन्सेलेसन गर्न मिल्ने छैन l
- SIM को वैधता अवधि समाप्त भएको कारण प्रयोग गर्न नसकिने केसमा गरि सकेको रिचार्ज फिर्ता हुने छैन ।
- बिग्रेको SIM गएको खण्डमा कृपया ग्राहक केन्द्रमा सम्पर्क गर्नुहोस्।
(ग्राहकको लापरवाहीको मामलामा, मर्मत लागत र सिम परिवर्तन शुल्क ग्राहकको जिम्मेवारी हुने छ l)
  • Monthly ₩36,300
  • Monthly ₩33,000

language select layerpopup close

Enter information language select layerpopup close
  • View