Plan अन्तर्गत प्रदान गरिने Basic Call Rate landline तथा mobile फोन कल गर्दा लाग्ने दर हुन् ।
Video call तथा additional services (1588,1577,050,060 मा कल गर्दा लाग्ने शुल्क ) प्रत्येक Plan को लागि प्रदान गरिएको अतिरिक्त कलहरूको रकमबाट कटौती गरिनेछ।
निम्न परिस्थितिहरूमा कल प्रयोग प्रतिबन्धित हुन सक्छ। कृपया ध्यान दिनुहोस् l
1. एक महिनामा 3 पटक भन्दा बढी Daily Voice Calls 600 mins भन्दा बढी गरेमा l
2. 1 महिनामा गरिएको Total Voice Calls 10,000 min भन्दा बढी भएमा l
3. Telemarketing/Phone Marketing जस्ता व्यावसायिक उद्देश्यका लागि प्रयोग गरेको अवस्थामा l
Plan मा प्रदान गरिने SMS सर्भिसमा SMS र MMS दुवै प्रयोग गर्न मिल्ने छन् l
निम्न परिस्थितिहरूमा, SMS प्रयोग प्रतिबन्धित हुन सक्छ वा सामान्य दर चार्ज लाग्न सक्छ ।
1. 1 महिनामा 10 चोटी भन्दा बढी daily 200+ओटा SMS/MMS पठाउनु भएमा l
2. विज्ञापन तथा व्यावसायिक उद्देश्यका लागि SPAM मेसेजहरु पठाउनु भएमा l
3. Manually अथवा प्रोग्रामहरु प्रयोग गरी महिना को 3000 भन्दा बढी SMS/MMS पठाएमा l
+5Mbps Unlimited