종료 [Notice] USIM दर्ता गर्दा सावधानी 2021-09-30

※ सावधानी ※

पछिल्लो समय social media मार्फत गेम तथा प्रचारका लागि भनेर रकम / उपहारको प्रलोभन देखाई   Sim Card दर्ता गर्न लगाई Voice Phishing  मा प्रयोग गर्ने  संस्थाहरु निकै बढेका छन्  । अरूको व्यक्तिगत जानकारी र पहिचानको प्रयोगमा प्रतिबन्ध लगाउने दूरसञ्चार व्यवसाय ऐनको दफा 30 अन्तर्गत त्यस्ता कार्यहरूलाई आपराधिक रूपमा दण्डित गर्न सकिन्छ। कृपया सामाजिक सञ्जाल र गैरकानूनी मानिने गतिविधिहरूमा व्यक्तिगत पहिचान जानकारी साझा गर्नबाट टाढा रहनुहोस्।

language select layerpopup close

Enter information language select layerpopup close
  • View