हजुर । तपाईंले पहिचान प्रमाणीकरण (Identity Verification Aunthentication) प्रक्रिया पूरा गरेपछि सिमको लागी सजिलै Sign up गर्न सक्नु हुन्छ।
+ Bank A/C Verification: तपाईको बैंक खातामा 1 Won जम्मा गरिन्छ l
+ Joint Certificate: Naver/PASS/Toss/Payco
+ Credit card (Debit card बाट मिल्दैन )
तपाईंले दिनमा पाँच पटक मात्र प्रमाणीकरणको लागि अनुरोध गर्न सक्नु हुन्छ।
1 दिनमा यदि 5 पटकभन्दा बढी Authentication Error / unsucessful भएमा तपाईंले सो दिन नम्बरलाई अन्य टेलिकम/ प्लानमा फेर्न (transfer) गर्न मिल्दैन l
यस्तो अवस्थामा, तपाईंले Authentication request गर्न र नम्बर transfer गर्नको लागि अघिल्लो दिनसम्म पर्खनु पर्छ।
1. QQ010 Homepage मा जानु होस् ।
2. चाहे अनुसारको Plan छान्नुहोस्।
3. Sign up गरि Log in गर्नुहोस्।
4. Application form भर्नुहोस्।
5.तपाईंलाई Verification Call जाने छ l कल उठाउनु होस् l
6. USIM डेलिभरीको लागि पठाइने छ ।
- Korean: (नम्बर ट्रान्सफर मात्र ) - आफैले USIM दर्ता र activate गर्नु पर्ने छ ।
- Foreigner : (Prepaid /Postpaid - नयाँ नम्बर / नम्बर ट्रान्सफर ) - दर्ता र Activation पछि USIM पठाइनेछ l
7. USIM प्राप्त गरि प्रयोग गर्नु होस् l
- Korean - USIM प्राप्त गरेपछि नम्बर दर्ता र activate गर्न ग्राहक केन्द्रमा सम्पर्क गर्नुहोस् ।
- Foreigner: USIM प्राप्त गरेपछि USIM लाई फोनमा हाली सिधै प्रयोग गर्न सक्नु हुने छ l
तपाईंको नाममा दर्ता भएको USIM अरू कसैलाई दिन मिल्दैन । कृपया आफ्नो प्रयोगको लागि मात्र उपयोग गर्नु होला l
तपाईंले चलाई राख्नु भएको USIM मा अन्य टेलेकम / प्लान सुचारु गर्न मिल्दैन l नम्बर ट्रान्सफर गर्दा तपाईंले नयाँ टेलेकम / कम्पनीबाट सो प्लानको लागि जारी गरिएको USIM प्राप्त गर्नु हुने छ l सोहि नम्बरको नयाँ सिम जारी हुने हुन्छ l
जब नम्बर नयाँ नेटवर्कमा परिवर्तन हुन्छ, पछिल्लो टेलिकम / क्यारियरबाट प्राप्त सबै लाभहरू हराउने छन् l
!! कृपया टेलिकमलाई नम्बर Cancel वा बन्द गर्नको लागि नभन्नु होला l यसो गर्दा तपाईले चलाई राख्नु भएको नम्बर Delete भई प्रयोग गर्न नमिल्ने हुने छ l !!
तपाईंले नम्बर ट्रान्सफर गर्दा , अघिल्लो टेलिकममा तपाईंको नम्बरसँग सम्बन्धित सेवाहरू स्वचालित रूपमा समाप्त हुने छन् र नयाँ टेलिकम नेटवर्कमा सारिनेछन्। तपाईंले टेलिकमसँग छुट्टै request दिनु पर्दैन ।तिर्न बाँकी कुनै बिलहरु भएमा त्यो चाहिं क्लिअर गर्नु पर्ने हुन्छ l
011, 016, 017, 018, 019 बाट सुरु हुने नम्बर बाहेक अन्य नम्बरहरु ( Prepaid र Postpaid )लाई तपाईंले नयाँ टेलिकम / क्यारिएर /प्लानमा सजिलै सार्न गर्न सक्नुहुन्छ l यसरी टेलिकम कम्पनी / प्लान फेर्दा terms & condition हरु लागू हुन्छन् l कृपया ग्राहक सेवामा सम्पर्क गरेर बुझ्नु होला l
Prepaid Sim दर्ता गर्नु भएमा छुट्टै शुल्क नलाग्ने हुँदा तपाईंले जहिले signup गर्दा नि हुन्छ l Sim अनुसार प्रत्येक 30 दिनमा रिचार्ज गर्दै चलाउनु सक्नु हुन्छ l
Postpaid Sim दर्ता गर्नु भएमा दर्ता गरिएको दिनबाट दैनिक दरको आधारमा बिल गणना गरिन्छ। (अतिरिक्त सेवाहरू पनि दैनिक आधारमा शुल्क लगाइन्छ।)
MVNO (알뜰폰) कम्पनीहरूले MNO (SK/KT/LGU+) बाट सञ्चार नेटवर्क तथा सेवाहरू प्रयोग गरेर नयाँ सेवा सञ्चालन गर्छन्। MNO र MVNO (알뜰폰) कम्पनीका उत्पादन/ सेवाहरू बीचको गुणस्तरमा कुनै भिन्नता छैन।
1. QQ010 site मा जानु होस् l
2.पेजको दायाँ तिर भएको MYPAGE बटन क्लिक गर्नु होस् l
3. तपाईंले आफ्नो Delivery Status चेक गर्न सक्नु हुने छ l
यदि USIM ले काम गरिरहेको छैन वा तपाईंको फोनले Sim recognize नगरेमा कृपया Customer Service मा सम्पर्क गर्नुहोस्।
- Customer Service : 1666-2842
- Mon-Friday : 10am - 6pm (Public Holidays मा बन्द हुने छ )
- Lunch : 12pm - 1pm
Online Application पुरा भर्नु भए पछि, तपाईंलाई Customer Service बाट Verification Call आउने छ ।
Verification Call मार्फत सबै विवरणहरू पुष्टि भए पछि , Application दर्ता गरिनेछ र USIM लाई डेलिभरीको लागि पठाइनेछ।
Verification Call /Registration time : Mon-Friday 10am - 6pm (Weekend,Public holidays मा बन्द )
Lunch time: 1pm-2pm. 6pm पछि प्राप्त आवेदनहरू, अर्को दिन दर्ता गरिने छन् ।
यदि आवेदकद्वारा Verification Call receive भएन भने, USIM दर्ता प्रक्रिया पूरा नभएको मानिने छैन र Process Hold मा रहने छ ।
It is a next-generation digital SIM card developed to play the role of an existing physical USIM card generally used for mobile phones. eSIM is installed as a digital chipset on the device. You may download/activate the SIM profile of the carrier from the server of the eSIM provider via the Internet. eSIM is also called the Embedded Universal Circuit Card (eUICC).
As its name the "embedded subscriber identification module (eSIM)" indicates, you do not need to buy an extra physical SIM chip; you can simply download the subscriber's information of the carrier and activate your mobile phone. An easier and quicker method to achieve service activation
To scan a QR code from your iPhone, you can set the focus on the QR code using the default camera app, or go to Settings > Cellular and click Add Cellular Plan at the bottom; a QR code scanner will pop up. At this time, the iPhone must be connected to the Internet to scan/activate the eSIM.
It’s easier to switch networks. An eSIM makes it much easier to switch mobile networks.
You can temporary change to another network. Up to five virtual SIM cards can be stored on one eSIM at a time.
Allows you to have more than one SIM. eSIMs also offer the same advantages as dual-SIM phones with two slots for traditional plastic SIMs, the most obvious being that you can have two phone numbers on one device.
Uses less physical phone space. Another advantage of eSIMs is that they will eventually negate the need for a physical SIM card and its tray.
As the Tplus eSIM service is a service provided by a domestic MVNO operator, you are unable to use it abroad.
Apple iPhone XR and later versions. It can be used on the devices with iOS 12.1.1 or higher.
Go to your iPhone's Settings >General >Info ; if you can see "Digital SIM Info" there, you may use our eSIM service on your device.
eSIMs can be installed on only one device, and most eSIMs can be installed only once, which means that if you remove the eSIM from your device it will not be possible to install it again.
There are two lines (main and secondary) that can be used simultaneously on your iPhone; one is used for a physical USIM card and the other is used for eSIM. Up to 10 eSIMs can be stored and used on either the main line or secondary line.